“
तपाईहरु सुद्द, तेजस्वी, आनन्दित, सुखी खुशी स्वोरुप्को हुनुहुन्छ तेसैकारन्ले पतित भएर कु मार्गी नबन्नुहोस। सफल बन्न चाहने व्यक्तिहरुले निरन्तर प्रयेंत्नासिल बन्नुहोस, येश कृति चाहाने ब्यकिहरुले सतकर्म जस्तै येग्गे, पूजा, पितृ परमात्मा भक्ति तर्पण समाज सेवा, राष्ट्र तथा पररास्ट्रको बिकाश प्राणी तथा महिला पुरुष हरुको बिकाश गर्नुहोस। जो व्यक्तिहरुले भगवान गुरु, ज्ञानी ध्यानी पण्डित, सच्चा साधु सन्त हरुको निन्दा तथा आलोचना गर्दछन उनीहरुले बिना कारण बिबिध दुख कस्ट तथा आर्थिक अभाब भोग्दछन येध्धेपी सबै प्राणी हरुलाई समान रुपमा हेर्नुहोस र महिला तथा पुरुष हरु धनि गरिब जो जस्तो भए पनि सर सहयोग, एक अर्का प्रति मन संमान गर्नुहोस। सधै सत्य बोल्नुहोस, केहि प्राप्त गर्न चाहाने हरुले सत बुद्दि र सत बिचारधाराको साथमा दिर्घकालिन उद्देस्य, लक्ष्य, योजना बनाएर अन्तस्करणमा बिकाश र पालनको प्रमुख लक्ष्यको साथमा धर्म अर्थ काम मोक्ष्यको उद्देस्य साथ धर्म को लागि मन्दिर येग्गे, दान, क्षेमा, धारण अर्थको लागि उद्योग, काम को लागि येग्ये सामाजिक कार्य र मोक्ष्य को लागि उल्लेखित सबै सत कार्य गर्दै गर्नुहोस र सफल बन्नुहोस -श्रीओम
Your consciousness and soul are pure, radiant, happy, blissful. People who want to be successful should be constantly striving, those who want famous should do good deeds like donations, presidency the nations, Yagge, Pooja, Pitru Paramatma Bhakti Tarpan, social service, development of nation and foreign country, development of men and women. People who condemn and criticize the Lord Guru, the wise meditative Pandit, the true saints, suffer various hardships and financial hardships without any reason even though look at all creatures equally, men and women, rich and poor alike, help each other, respect each other. Always speak the truth, those who want to achieve something with honest wisdom and honest thinking by making long term goals, objectives, plans, eyesight, power of sight, faculty of sight , power of seeing, powers of observation, perception, field of vision, creativity, creative power, inventiveness, innovation, inspiration, intuition, perceptiveness insight vision. With the main goal of development and upbringing in the conscience, Dharma means work for the purpose of salvation and be success – Shreeom
”
”